लोसपा अध्यक्ष ठाकुर डिस्चार्ज
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर डिस्चार्ज भएका छन्। बुधवार स्वास्थ्यमा खराबी देखिएपछि अध्यक्ष ठाकुर मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
लुम्बिनी प्रदेश स्तरिय सभालाई सम्बोधन गर्न भैरहवा पुगेका ठाकुर आकस्मिक बिरामी भएपछि हेलिकप्टर मार्फत काठमाडौंको ल्याइएको थियो। अहिले उनको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लोसपा नेता सुरेन्द्र झाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment