स्पेन र पोर्चुगलले खेले बराबरी

डिसी नेपाल
२० जेठ २०७९ ८:२६
52
Shares

काठमाडौं। यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो।

स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा अल्भारो मोराटाले अग्रता बनाए । ८२औं मिनेटमा रिकार्डाे होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *