नेदरल्यान्डसँग बेल्जियम पराजित
काठमाडौं। बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ।
शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे।
घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे। जितसँगै नेदरल्यान्डले सुरुआती ३ अंक जोडेको छ। बेल्जियमा पुछारमा छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment