इटाली र जर्मनले अंक बाँडे
काठमाडौं। युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे।
जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए। बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन्। यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा छ । इंग्ल्यान्ड पुछारमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment