हिमालयन बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट

डिसी नेपाल
२३ जेठ २०७९ १३:०२
88
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ ८५ पैसाले घटेर ३ सय ५८ रुपैयाँ ९० पैसामा झरेको छ । मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.