कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि आवासीय नेपाली राजदूतमा नरेशविक्रम ढकाललाई आज नियुक्त गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफाशिमा ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment