चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौं ।काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुुस भएको छ ।
शनिबार बिहान बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
धक्का काठमाडौंलगायत आसपासका जिल्लामा महशुश गरिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment