एसपीपीवारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा

डिसी नेपाल
३ असार २०७९ ९:३८
52
Shares

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन्।

अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छलफल गर्न सिंहदरवार पुगेका हुन्।

बिहान ९ बजे देखी सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ। नेपाली राजनीतिमा एसपीपीवारे बिबाद उठेपछि यसवारेमा बिभिन्न कोणवाट टिका टिप्पणी भईरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *