सानिमा लाइफ इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ४.२ प्रतिशत बोनसपछिको सेयरमामूल्य समायोजन भएको हो।
सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय ५२ रुपैयाँ २१ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ३ सय ६७ रुपैयाँमा भएको थियो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ४.२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.२२ प्रतिशत नगद लाभांश दिने भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment