न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट

डिसी नेपाल
१० असार २०७९ १४:४६
296
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शुक्रबारको कारोबारमा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ ८० पैसाले बढेर २ सय ७२ रुपैयाँ ९० पैसा पुगेको छ । मार्केट डेपमा यो कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.