सुवास नेम्वाङ र डा. सूर्य सुवेदी स्वर्ण सम्मानबाट सम्मानित (फोटोफिचर)

डिसी नेपाल
१७ असार २०७९ १३:०५
28
Shares

काठमाडौं। नेपाल ल क्याम्पसको स्वर्ण सम्मानबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्राध्यापक डा सूर्य सुवेदी सम्मानित भएका छन्।

नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङ र सुवेदीलाई स्वर्ण सम्मानबाट सुम्मानित गरेकी हुन्। नेम्वाङ अधिवक्ता पनि हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *