चन्दलाई छाड्ने पुनदेखि ल्यारकल लामासम्म माओवादी केन्द्रीय समितिमा

डिसी नेपाल
२० असार २०७९ १०:५५
96
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माओवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाएको छ।

चन्द नेतृत्वकाे नेकपा परित्याग गरेर भर्खैरै माअ‍ाेवादी प्रवेश गरेका पुनलाई केन्द्रीय सदस्य बनाइएको हाे। माओवादीको केन्द्रिय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रिय समितिमा अटाउन सफल भएका छन्।

सोसँगै माओवादी केन्द्रीय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *