चन्दलाई छाड्ने पुनदेखि ल्यारकल लामासम्म माओवादी केन्द्रीय समितिमा
काठमाडाैं। नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माओवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाएको छ।
चन्द नेतृत्वकाे नेकपा परित्याग गरेर भर्खैरै माअाेवादी प्रवेश गरेका पुनलाई केन्द्रीय सदस्य बनाइएको हाे। माओवादीको केन्द्रिय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रिय समितिमा अटाउन सफल भएका छन्।
सोसँगै माओवादी केन्द्रीय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment