विद्युतीय बस सञ्चालनमा
काठमाडौं। साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष विश्वबन्धु थापा बिहीबार साझाको झण्डा फहराएर विद्युतीय बसको शुभारम्भ गरेपछि बस सञ्चालन गर्दै चालक । प्रालिले आज तीन विद्युतीय बस सञ्चालन गरेको छ । बसका चालक र सहचालक महिला रहेका छन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment