सिल प्याक गरिएकाे पानीकाे बोतलमा माकुरो
भजनी। कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । तस्बिरः झलनाथ खनाल (रासस)

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment