माछा मार्ने डिलिया बुन्दै गरेका थारु समुदायका व्यक्ति

डिसी नेपाल
२९ असार २०७९ १४:५५
16
Shares

कञ्चनपुर।शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका थारु समुदायका व्यक्ति डिलिया बुन्दै । नदी, तलाउमा माछा मार्न जादा थारु समुदायका महिला, पुरुष डिलिया कम्मरमा बाँधेर जाने गर्छन् । मारेको माछा यसैमा राख्ने गरिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु(रासस)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *