भृकुटीमण्डपमा भिषण आगलागी

डिसी नेपाल
२९ असार २०७९ १६:११
756
Shares

काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा भिषण आगलागी भएको छ । आगलागी हुनसाथ काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिहेको छ।अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।आगलागी कसरी सुरु भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.