नयाँ सारथी लघुवित्तको बोनस सेयर नेप्सेमा सुचिकृत

डिसी नेपाल
२ साउन २०७९ ९:४८
40
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस सेयर सुचिकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.