मंगलबार सुनचाँदीको मूल्य घट्यो

डिसी नेपाल
३ साउन २०७९ ११:२७
1.9k
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको प्रति तोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। सोमबार चाँदी प्रति तोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.