बिहानै भूकम्पकाे धक्का
काठमाडौं। सोमबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो। थप विवरण प्राप्त भइसकेको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment