‘पेटिकोट डान्स’ विवाद नसेलाउँदै करिश्मा ढकालको बोल्ड फोटोसुट (३० तस्वीरहरु)
काठमाडौं। हालै रिलिज भएको तीज गीत ‘पापाकी परी’ मा पेटिकोट लगाएर डान्स गरेका कारण विवादमा परेकी मोडल करिश्मा ढकालले हालै गोदावरीमा बोल्ड फोटोसुट गराएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम सामाजिक संजाल खातामा आफ्नो फोटोसुटका केही तस्वीरहरु पनि शेयर गरेकी छिन् ।
यो फोटोसुटसँगै मोडल करिश्मा एक पटक फेरि चर्चामा आएकी छिन् । हुन त उनी मोडलिङ क्षेत्रमा उचाइमा पुगेसँगै निकै चर्चामा छिन् । उनले अभिनय गरेका म्युजिक भिडियो अहिलेसम्म एक हजारभन्दा बढी भइसकेका छन् । पछिल्लो समय उनको सामाजिक संजालमा निकै बोल्ड फोटोहरु देख्न सकिन्छ । अहिले पनि उनले निकै हट बनेर फोटोशुट गरेकी छिन् । जहाँ उनी निकै खुलेकी छिन् ।
हेर्नुहोस् करिश्माका केही तस्वीरहरु –






























No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment