‘पेटिकोट डान्स’ विवाद नसेलाउँदै करिश्मा ढकालको बोल्ड फोटोसुट (३० तस्वीरहरु)

डिसी नेपाल
२४ साउन २०७९ १०:५७

काठमाडौं। हालै रिलिज भएको तीज गीत ‘पापाकी परी’ मा पेटिकोट लगाएर डान्स गरेका कारण विवादमा परेकी मोडल करिश्मा ढकालले हालै गोदावरीमा बोल्ड फोटोसुट गराएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम सामाजिक संजाल खातामा आफ्नो फोटोसुटका केही तस्वीरहरु पनि शेयर गरेकी छिन् ।

यो फोटोसुटसँगै मोडल करिश्मा एक पटक फेरि चर्चामा आएकी छिन् । हुन त उनी मोडलिङ क्षेत्रमा उचाइमा पुगेसँगै निकै चर्चामा छिन् । उनले अभिनय गरेका म्युजिक भिडियो अहिलेसम्म एक हजारभन्दा बढी भइसकेका छन् । पछिल्लो समय उनको सामाजिक संजालमा निकै बोल्ड फोटोहरु देख्न सकिन्छ । अहिले पनि उनले निकै हट बनेर फोटोशुट गरेकी छिन् । जहाँ उनी निकै खुलेकी छिन् ।

हेर्नुहोस् करिश्माका केही तस्वीरहरु –

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *