प्रचण्डसँग बालेन शाह आक्रोशित
काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रमक भएका छन्।
मंगलवार राति सामाजिक सञ्जालमा भिडियोसहित एक पोष्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाह आक्रमक रुपमा भएका हुन्।

‘श्रीमान प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको वाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमा अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ? शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment