अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगरपालिका (फाेटाे फिचर)
काठमाडाैं। अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो ।

महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउँदै महानगरका कर्मचारी तथा महानगर प्रहरीहरू।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment