हट देखिन स्तनको प्लास्टिक सर्जरी गर्ने पाँच बलिवुड अभिनेत्री

डिसी नेपाल
२५ साउन २०७५ १०:५६

एजेन्सी । आफु सुदर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । फेस प्लास्टिक सर्जरी गर्ने देखि लिएर स्तन सर्जरी सम्म गर्ने गर्छन् नायिकाहरु । बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठुलो अथवा सानो बनाउने चलन रही आएको छ । पाँच बलिउड नायिकाका बारेमा बताउने छौँ जसले आफ्नो स्तनको सर्जरी गरे।

१. विपासा वसु:

आफ्नो कामुक अवतार देखाउन पछि नपर्ने विपासा वसुले आफ्नो स्तनको सर्जरी गरेर ठुलो बनाएको कुराले संचारमा कुनै बेला राम्रै ठाउँ पाउने गर्थ्यो। हेर्नुहोस सर्जरी गरे पछी के परिवर्तन देखिन्छ हेर्नुहोस्।

२. शिल्पा सेट्टी:

आफ्नो फिगरका कारण सधै चर्चामा रहने शिल्पा आफ्नो फिगरको लागि योगा, कसरथ साथै आफ्नो सन्तुलित खानालाई दिने गरेता पनि उनले आफ्नो स्तनको सर्जरी गरेको कुरा संचार माध्यममा आउने गरेका छन् ।

३. कंगना रनावत:

आफ्नो अभिनयका कारण सबैले मन पराउने कंगना रनावत आफ्नो फिगर प्रदर्शन गर्न खासै पछि नहट्ने गर्छिन् । उनले अभिनय गरेको चलचित्र”ग्यांगस्टार”मा र अहिलेको उनको फिगरलाई ध्यानमा राख्दा यो थाहा हुन आउँछ कि उनले पनि स्तनको सर्जरी गरेकी छिन् ।

४. सुस्मिता शेन:

मिस यूनिभार्स १९९४”को ताज पहिरिएकी सुस्मिता शेन आफ्नो मोडलिंग करियरमा सफल हुँदा-हुँदै पनि स्तनको सर्जरी गराएर अझ सुन्दर रहने कोसिसमा रहको कुरा बुझ्न सकिन्छ । आफ्नो स्तन सर्जरी मार्फत वृद्धि गरेपछि उनि अझ कामुक अवतारमा देखा पर्ने गरेकी छन् ।

५. आयशा टाकिया:

आयशा टाकियाले बलिउडमा खासै सफलता कमाउन नसके पनि आफ्नो स्तनका कारण उनि सधै चर्चामा रहने गर्छिन् । आफ्नो स्तन सर्जरी मार्फत बढाएकी आयशा टाकियाले आफ्नो अभिनयले भने बलिउडमा खासै ठुलो छाप छाड्न सकिनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *