पूर्वप्रधानमन्त्री थापाको आत्मकथा ‘मेरा नौ दशकः पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ पुस्तक सार्वजनिक

डिसी नेपाल
९ भदौ २०७९ १७:३०
280
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्ककथा सार्वजनिक भएको छ। ‘मेरा नौ दशकः पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ पुस्तकको आवरण सार्वजनिक भएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाका छोरा तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापा र पुस्तकका सम्पादक हरिबहादुर थापाले पुस्तकको आवरण लोकार्पण गरेका हुन् ।

पाँच व्यवस्था र पाँच राजाको शासन भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको जीवन भोगाइका विविध राजनीतिक आयामहरूलाई पुस्तकमा प्रस्तुत गरिए जनाइएको छ।पुस्तक लोकार्पण गर्दै पन्चायतकालका छुटेका र महत्वपूर्ण विषयहरू पुस्तकमा समावेश भएको सम्पादक हरिबहादुर थापाले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.