श्रावणको अन्तिम सोमबार: गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

डिसी नेपाल
२५ साउन २०८३ ९:१५

श्रावणको अन्तिम सोमबार गोकर्णेश्वरस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुहरू लामबद्ध भएर मन्दिर पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *