सुर्खेत कांग्रेसले सिफारिस गर्याे १२० जनाकाे नाम
सुर्खेत। कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्त्बाे उम्मेदवारहको नाम सिफारिस गरिएको छ। कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट रहेको छ।
त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ। जुम्लामा पनि एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ। सबैभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ।
सुर्खेतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार सिट छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment