युवा संघको कार्यवाहक अध्यक्षको जिम्मा क्रान्ति बुर्लाकोटीलाई
काठमाडौं। राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी क्रान्ति बुर्लाकोटीलाई तोकिएको छ।
युवा संघ अध्यक्ष किरण पौडेले आफू केही दिनका लागि भारत जानु पर्ने भएकाले कार्यवाहकको जिम्मेवारी बुर्लाकोटीलाई दिएको बताएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment