लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री निर्वाचित
काठमाडौं । लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री निर्वाचित भएकी छिन् । उनले ८१ हजार ३२६ मत प्राप्त गरिन् ।
उनका प्रतिस्पर्धी ऋषि सुनकले ६० हजार ३९९ मत प्राप्त गरे ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment