आबेको अन्तेष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए

डिसी नेपाल
११ असोज २०७९ १४:२९
444
Shares

टोकियो। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्। आबेको अन्तेष्टिमा सहभागी हुन् विश्वभरका नेताहरु सहभागी भएका छन्। अन्तेष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन्।

प्रदर्शन नियन्त्रण गर्न २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ। एक राजनीतिक कार्यक्रमममा गोली हानेर हत्या भएको थियो। उनी ६७ वर्षका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *