बुर्किना फासोमा जिहादीको हमलामा कम्तीमा ११ जनाको मृत्यु

डिसी नेपाल
१२ असोज २०७९ १३:४१
84
Shares

ओगाडोउगोउ। बुर्किना फासोमा हालै भएको जिहादीको हमलामा करिब ११ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। लेफ्टिनेन्ट कर्नल पाउल–हेनरी सान्डाओगो दामिबाले जनवरीमा कुमार्फत बुर्किना फासोका राष्ट्रपतिलाई अपदस्थ गरेपछि उनले हिंसा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए।

पछिल्ला समयमा अलकायद र इस्लामिक स्टेटलगायतका समूहमा आबद्ध लडाकुले हिंसा चर्काएका छन्। यसै महिनाको सुरुमा दामिबाले यसै महिनाको सुरुमा रक्षामन्त्रीलाई बर्खास्त गरे रक्षा मन्त्रालयको कार्यभार आफै सम्हालेका थिए।

हिंसामा ६० जनाभन्दा बढीको मृत्यु भएको हुन सक्ने एक अधिकारीको भनाई उल्लेख गर्दै एएफपीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *