इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

डिसी नेपाल
१६ असोज २०७९ ९:२५
700
Shares

काठमाडौँ। इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्। उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.