दशैंमा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका नलगाउने
पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल फाेटाे।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको दिन सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन।
सर्वसाधारण नेपाली कोरोना संक्रमण र डेंगुका कारण आक्रान्त भएको उल्लेख गर्दै उनले यो वर्ष टीक नलगाइदिने बताइएको छ।
तीन वर्ष अघिसम्म दशैंको दिन सर्वसाधारणलाई टीका लगाइदिने गरिएको थियो तर, यो वर्षसमेत पछिल्लो तीन वर्ष कोरोनाका कारण टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment