संस्थापक मार्क जुकरबर्गकै फेसबुक फलोअर १० हजारभन्दा कम !
काठमाडौं । फेसबुकका संस्थापक र हाल फेसबुक चलाइरहेको माउ कम्पनी मेटाका मालिक मार्क जुकरबर्गका फेसबुक फलोअर एक्कासी हराएका छन् । जुकरबर्गका फेसबुक फलोअरहरु अहिले करिब १० हजार मात्र छन् ।

फेसबुकमा आएको एउटा ‘बग’का कारण जुकरबर्गका फलोअरहरु यसरी एक्कासी हराएका हुन् । अहिले उनका फलोअरहरु ९ हजार ९ सय ९३ मात्र देखिन्छन् । केही दिन अघिसम्म कैयौं मिलियन फलोअर भएका जुकरबर्गका फलोअरहरु रातारात गायब भएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment