निराश भए साहरुख खान फिल्म ‘जिरो’बाट पनि

डिसी नेपाल
१८ पुष २०७५ ३:२७

काठमाडौँ । बलिउड स्टार शाहरुख खानको नया फिल्म ‘जिरो’ २१ डिसेम्बरमा रिलिज भएको थियो ।ँ बलिउडमा साहरुख खानका फिल्महरु विस्तारै बक्समा धमाकेदार कमाइ गर्न छोडेकाछन् । पछिल्लो समय रिलिज भएको फिल्म जिरोले पनि खासै कमाइ गर्न सकेन ।

१०० करोडभन्दा बढी कमाउने अपेक्षा गरिएको थियो ।तर, यस फिल्मले बक्स अफिसमा १३ औ दिनसम्म ८० करोड मात्र कमाउन सफल भएका छन् ।

पहिलो दिन १९ करोड कमाइ गरेको यो फिल्मले राम्रो रिभ्यु नपाएपछि लगातार यस फिल्मको कमाइ गर्न असफल भएको हो ।यस फिल्ममा साहरुख खान, कटरिना कैफ, अनुस्का शर्मा प्रमुख भुमिकामा रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *