भृकुटीमण्डपमा रोटी मेला (फोटो फिचर)

डिसी नेपाल
६ कार्तिक २०७९ १३:५९
684
Shares

काठमाडौँ। काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ। मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ। ‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *