सीट बाँडफाँट नमिलेका स्थानमा गठबन्धनले मित्रवत् प्रतिस्पर्धा गर्ने

डिसी नेपाल
११ कार्तिक २०७९ १४:२९
60
Shares

काठमाडौं । सत्ता गठबन्धनले सीट बाँडफाँट नमिलेका केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै सीट बाँडफाँट नमिलेका केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

गठबन्धनका साझा उम्मेदवारको सूची सार्वजनिक गरेर केही ठाउँका विवाद छलफलबाट हल गर्ने तयारी भइरहेको पनि नेताहरूले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.