रवीन्द्र मिश्रको घरदैलोमा मनीषा कोइराला (फोटोफिचर)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर-१ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावी प्रचारमा तीव्रता दिएका छन्।
चुनाव नजिकिएसँगै मिश्र मंगलबार भोट माग्न बबरमहलस्थित जनताको घरदैलोमा पुगेका छन्। मिश्रका लागि भोट माग्न नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाकी नातिनी तथा बलिउड अभिनेत्री मनिषा कोइराला पनि साथमै देखिइन्।






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment