कैलालीमा ४७ प्रतिशत मत खस्यो

डिसी नेपाल
४ मंसिर २०७९ १४:५९

कैलाली । कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए ।

यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *