ललितपुर २ मा एमालेको अग्रता

डिसी नेपाल
५ मंसिर २०७९ ६:३७
1.5k
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।

५ सय मत गणना हुँदा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *