ओली भेट्न बालकोट पुगे प्रकाशमान
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ ।
उनीहरूबीच के कुराकानी भएको खुलेको छैन ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment