धनुषा-४ मा रघुवीरलाई पछि पार्दै महेन्द्र यादवकाे अग्रता
काठमाडौं। प्रतिनिधि सभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसले फेरि अग्रता लिएको छ।
प्राप्त पछिल्लो मतपरिणाममा नेपाली काग्रेसका सह-महामन्त्रीमहेन्द्र यादवले नेकपा एमालेका सचिव रघुवीर महासेठलाई ७ सय २२ मतले पछि पारेका छन्।
यादवले २७ हजार ४ सय २३ मत ल्याएका छन् भने महासेठले २६ हजार ७ सय १ मत पाएका छन्। धनुषाका अन्य ३ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment