स्याङ्जा २ मा धनराजको अग्रता कायमै

डिसी नेपाल
१६ मंसिर २०७९ १८:१६
2.1k
Shares

स्याङ्जा । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् ।

धनराज-पद्‌माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.