हिजाबविरोध प्रदर्शनमा रुढीबादी क्षेत्रका महिलाको पनि ऐक्यबद्धता

डिसी नेपाल
१७ मंसिर २०७९ १३:३७
168
Shares

एजेन्सी। इरानको रूढिवादी क्षेत्र सिस्तान–बलुचिस्तान प्रान्तका कालो पहिरन लगाएका महिलाहरूले देशमा जारी हिजाबविरोधी राष्ट्रव्यापी प्रदर्शनमा  एक्यबद्धता जनाएका छन्।

सेप्टेम्बरको मध्यमा प्रहरी हिरासमा रहेकी २२ वर्षीया महसा अमिनीको तेहरानमा मृत्युपछि देशव्यापी प्रदर्शन हुँदै आएको छ। हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। पछि उनको हिरासतमै मृत्यु भएको थियो।
अनलाइन पोस्ट गरिएको एउटा भिडियोमा महिलाहरूले “नारी, जीवन, स्वतन्त्रता“ लेखिएको ब्यानर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *