बाजुराका भेडा व्यवसायी चिसो छल्न सडकमा
बाजुरा । बाजुरा जिल्लाको हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा ब्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित डोटीको दिपायल सिलगढी नगरपालिका– ७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । तस्बिरः गणेश मौनी/रासस

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment