इन्डोनेसियामा शक्तिशाली भूकम्प
Flattened homes in front of the Yingfeng Chemical Factory, which also had a large ammonia leak after the earthquake
क्वालालम्पुर। इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा एक जना घाइते भएका छन्।
भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो। भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ।
तर इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले सो भूकम्पको म्याग्निच्युड ६ दशमलब ४ रहेको जनाएको छ।
भूकम्प राजधानी क्वालालम्पुरसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो। इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ। गत महिना गएको विनाशकारी भूकम्पका कारण सहरमा ३३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment