धनगढीमा ४ लाख बढीका अवैध सामान बरामद

डिसी नेपाल
२२ मंसिर २०७९ २३:३०
16
Shares

धनगढी । धनगढीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख बढी मूल्यका सामान बरामद गरेको हो ।

बिहीबार भन्सार छलेर ल्याइएको मोबाइल, मोबाइल पार्टस्, गाडीका सामान र कपडा बरामद गरिएको बताइएको छ । बरामद गरिएका सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *