विरामी छोरीलाई भेट्न गएकी महिलाको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यु
पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।
धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment