थाहा पाउनुहोस् आजको मौसम
काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमाा महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ।
पछिल्लो समय तराईमा हुस्सु लाग्न थालेको छ। जसकारण विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि घट्न थालेको छ। देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment